काठमाडौं । बिहिबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २ दशमलव ७३ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार ४ दशमलव ५ विन्दुमा रोकिएको छ ।
यस दिन ३०२ धितोपत्रको ६९ तीन अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँ ८५ पैसा बराबरको शेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS