नेप्से सूचक २ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं । बिहिबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आज २ दशमलव ७३ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार ४ दशमलव ५ विन्दुमा रोकिएको छ । यस दिन ३०२ धितोपत्रको ६९ तीन अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँ ८५ पैसा बराबरको शेयर कारोबार भएको छ ।