काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६५ विन्दुले घटेको छ । यससँगै सूचक १८५८ दशमलव १० अंकमा आएको छ । यो सेसनमा २ लाख २८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १७ कम्पनीको ६ सय ८४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १९ पटक सेयर कारोबार भएको हो । यस दिन ८ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS