काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ४५ विन्दुले बढेको छ । यससँगै सूचक १८६४ दशमलव ३९ अंकमा आएको छ । यो सेसनमा १लाख ७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १२ कम्पनीको ३ सय ४४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १७ पटक सेयर कारोबार भएको हो । यस दिन ५ कम्पनीको भाउ बढ्दा ५ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS