काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक आज ० दशमलव ३० विन्दुले घटेको छ । यससँगै नेप्से सूचक १८५३ दशमलव १७ अंकमा आएको छ ।
यो सेसनमा ७१ हजार २ सय रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १२ कम्पनीको २ सय ८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढ्दा ५ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS