प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो
कर्पोरट खबर
11:06 am, आइतबार, भदौ १६, २०८१
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव १० विन्दुले बढेको छ ।
यससँगै सूचक २७४९ दशमलव ६८ अंकमा आएको छ । यस सेसनमा ६८ लाख ४३ हजार भन्दा बढीको सेयर कारोबार हुँदा ५० कम्पनीको ९ हजार ६३० कित्ता सेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS