काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ४६ विन्दुले बढेको छ । यससँगै नेप्से सूचक १८३० दशमलव ११ अंकमा आएको छ ।
यो सेसनमा ४० हजार ९ सय रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ८ कम्पनीको १ सय ११ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९ वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS