काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २ दशमलव ५२ विन्दुले घटेको छ ।
यससँगै नेप्से सूचक १८४८दशमलव ७० अंकमा आएको छ । यो सेसनमा ११ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल १४ कम्पनीको १ हजार २५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३४ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS