नेप्से परिसूचक ५३ अंकले घट्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ६३ अंकले घटेको छ । यो सँगै परिसूचक २ हजार ६ सय ९५ दशमलव ९३ विन्दुमा पुगेको छ । आज ३ सय ३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ … Continue reading नेप्से परिसूचक ५३ अंकले घट्यो