त्रिशूली जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट, ग्लोबल आईएमई बैंक नकारात्मकतिर

काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिउँसो १२ बजेर ३७ मिनेट जाँदाको अवस्थासम्म कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भइ प्रतिकित्ता २९४ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ । कम्पनीको शेयरमा आज प्रतिकित्ता २६ रुपैयाँ ८० पैसाले वृद्धि आएको हो । यो कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा … Continue reading त्रिशूली जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट, ग्लोबल आईएमई बैंक नकारात्मकतिर