काठमाडौं । सेयर कारोबार २० मिनेटका लागि स्थगित भएको छ
बजार खुल्ने बित्तिकै ४ प्रतिशतले नेप्सेले बढेपछि २० मिनेटका कारोबार रोक्का भएको हो । नेप्से ११ बजेर ५ मिनेट ४८ सेकेण्ड जाँदा ४ प्रतिशतले बढेको हो ।
मौद्रिक नीति समीक्षा सेयर बजारमैत्री आएपछि नेप्सेमा उछाल देखिएको हो ।
FACEBOOK COMMENTS