वित्तीय विवरण अद्यावधिक नगर्ने सूचीकृत संस्थालाई कारबाही गर्ने नेप्सेको तयारी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वित्तीय विवरण अद्यावधिक नगर्ने नेप्सेमा सूचीकृत संगठित संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार समयमै विवरण अद्यावधिक नगर्ने संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो । केही संगठित संस्थाहरूले त्रैमासिक वित्तीय विवरण अद्यावधि नगरेको र अबको … Continue reading वित्तीय विवरण अद्यावधिक नगर्ने सूचीकृत संस्थालाई कारबाही गर्ने नेप्सेको तयारी