५९ अङ्कले घट्यो नेप्से सूचकाङ्क, बजार पुँजीकरण बढ्यो

काठमाडौं । एक वर्षको अवधिमा नेप्से परिसूचक ५९ दशमलव १७ अङ्कले घटेको छ । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति अनुसार नेप्से सूचकाङ्क घटेको हो । २०७९ कात्तिक मसान्तमा १ हजार ९११ दशमलव २६ विन्दुमा रहेको नेप्से सूचकाङ्क २०८० कात्तिक मसान्तसम्म आउँदा ५९ दशमलव १७ अङ्कले घटेर १ हजार ८५२ … Continue reading ५९ अङ्कले घट्यो नेप्से सूचकाङ्क, बजार पुँजीकरण बढ्यो