निरन्तर बढिरहेको शेयर बजारमा दोहोरो अंकको करेक्शन, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आज ३२ दशमलव ७७ अङ्क अर्थात् १ दशमलव ५३ प्रतिशतले घटेर नेप्से परिसूचक दुई हजार १०९ दशमलव १० विन्दुमा झरेको छ । यस दिन ३०४ धितोपत्रको एक करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर … Continue reading निरन्तर बढिरहेको शेयर बजारमा दोहोरो अंकको करेक्शन, कारोबार रकम पनि घट्यो