काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ५ दशमलव ४६ विन्दुले बढेको छ ।
यससँगै सूचक २७३२ दशमलव ८२ अंकमा आएको छ । यस सेसनमा ३ रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ५९ कम्पनीको २५ हजार ६ सय २२ कित्ता सेयर कारोबार भएको छ ।
३२ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ७२ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS