काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ३५ विन्दुले घटेको छ ।
यससँगै सूचक २०६० दशमलव ६७ अंकमा आएको छ । यस सेसनमा १० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३१ कम्पनीको २५ सय २२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो । १५ कम्पनीको मुल्य बढ्दा १४ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS