प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव २४ विन्दुले बढेको छ ।
यससँगै नेप्से सूचक २०७२ दशमलव ०८ अंकमा आएको छ । यस सेसनमा ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३५ कम्पनीको २२ सय ८६ कित्ता सेयर कारोबार भएको छ । कुल ८१ वटा कारोबार भएको हो । यो सेसनमा २५ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS