काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २ दशमलव ९७ विन्दुले बढेको छ ।
यससँगै सूचक २०२५ दशमलव ८९ अंकमा आएको छ । यो सेसनमा ७१ लाख २ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३३ कम्पनीको १२ हजार ८ सय ६ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा २० कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS