सात अंकले घट्यो शेयर बजार
कर्पोरट खबर
3:14 pm, बिहीबार, माघ ४, २०८०
काठमाडौं । बिहिवार सेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २४ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार १५५ दशमलव ८२ विन्दुमा पुगेको छ ।
आज २ सय ९८ कम्पनीको २ करोड ११ हजार २५ लाख ७ सय ७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ करोड १४ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।


FACEBOOK COMMENTS