काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ६९ अंकले घटेको छ ।
यससँगै सूचक २०९६ दशमलव ९९ विन्दुमा आएको छ । यस सेसनमा ८ लाख ३९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३५ कम्पनीको १ हजार ८५६ कित्ता सेयर कारोबार हुँदा भएको छ । यो सेसनमा कुल ६१ वटा कारोबार भएको हो ।
त्यस्तै यस सेसनमा १० कम्पनीको भाउ बढ्दा २२ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS