काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६८ अंकले बढेको छ ।
यससँगै सूचक २०९८ दशमलव ९७ विन्दुमा आएको छ । ३५ कम्पनीको २७ सय २८ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६६ वटा कारोबार भएको हो । ९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS