काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ५ दशमलव २६ विन्दुले बढेको छ ।
यससँगै नेप्से सूचक २१०३ दशमलव ५ अंकमा आएको छ । यो सेसनमा ३७ लाख ९५ हजार भन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल २४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २४ वटा कारोबार भएको हो । १७ कम्पनीको मुल्य बढ्दा ६ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS