काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २ दशमलव ४४ विन्दुले घटेको छ ।
यससँगै सूचक २०७३ दशमलव ८३ अंकमा आएको छ । यस सेसनमा १५ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २५ कम्पनीको ३१ सय २३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४३ वटा कारोबार भएको हो । ८ कम्पनीको भाउ बढ्दा १५ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS