काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ९ दशमलव ३८ विन्दुले बढेको छ । यससँगै सूचक २०९५ दशमलव १० अंकमा आएको छ ।
यस सेसनमा २३ लाख ५२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ५६ कम्पनीको ३६ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९३ वटा कारोबार भएको हो । ३५ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS