काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ९४ विन्दुले बढेको छ ।
यससँगै सूचक २१०१ दशमलव २७ अंकमा आएको छ । यस सेसनमा ७१ लाख ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ५७ कम्पनीको १३ हजार २ सय ६२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २ सय १३ वटा कारोबार भएको हो । ३५ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS