काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ९ दशमलव ९८ विन्दुले बढेको छ ।
यससँगै सूचक २६९८ दशमलव ५१ अंकमा आएको छ । यस सेसनमा १ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ७२ कम्पनीको २६ हजार ८ सय १० कित्ता सेयर कारोबार भएको छ ।
५१ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ६४ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS