काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ३९ विन्दुले बढेको छ ।
यससँगै सूचक २००१ दशमलव ५५ अंकमा आएको छ । यस सेसनमा ५४ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ७८ कम्पनीको १५ हजार २ सय ४८ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ५९ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा ३० वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS