काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ८८ अंकले घटेको छ ।
यससँगै सूचक २०७५ दशमलव ६२ अंकमा आएको छ । यस सेसनमा १५ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३० कम्पनीको ३९ सय ३० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS