काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०३ विन्दुले घटेको छ । यससँगै सूचक २०३४ दशमलव ७८ अंकमा आएको छ ।
यस सेसनमा ५ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३१ कम्पनीको ९ सय ५७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४५ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा १५ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS