काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ३८ विन्दुले बढेको छ ।
यससँगै सूचक १९९२ दशमलव ६९ अंकमा आएको छ । यस सेसनमा ५ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २८ कम्पनीको १२ सय ७५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ११ वर्टको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS