काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५३ विन्दुले बढेको छ ।
यससँगै सूचक १९७२ दशमलव ६२ अंकमा आएको छ । यस सेसनमा २ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १९ कम्पनीको ५ सय ४३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २५ वटा कारोबार भएको हो । ७ कम्पनीको मुल्य बढ्दा १० वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS