काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १५ दशमलव ८३ विन्दुले बढेको छ ।
यससँगै सूचक १९७६ दशमलव १३ अंकमा आएको छ । यस सेसनमा ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ८५ कम्पनीको २२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
७५ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS