काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव २३ विन्दुले बढेको छ । यससँगै सूचक २००८ दशमलव ९२ अंकमा आएको छ ।
यस सेसनमा ५ लाख ४२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२ कम्पनीको १४ सय ५६ कित्ता सेयर कारोबार हुँदा कुल २७ वटा कारोबार भएको हो ।
११ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS