काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १२ दशमलव ६९ विन्दुले बढेको छ । यससँगै सूचक २१२३ दशमलव ९१ अंकमा आएको छ ।
यस सेसनमा ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६६ कम्पनीको १३ हजार ९ सय ६५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ४५ वटा कारोबार भएको हो । ५३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS