सामान्य अङ्कले घट्यो नेप्से, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आज ६ दशमलव २६ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार १२ दशमलव ०७ विन्दुमा रोकिएको छ । यस दिन ३१५ धितोपत्रको ७२ लाख ९० हजार २०० कित्ता शेयर ६३ हजार १५ पटक खरिदबिक्री हुँदा दुई अर्ब … Continue reading सामान्य अङ्कले घट्यो नेप्से, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट