शेयर बजारमा २४ अङ्कको उछाल आउँदा नेप्से दुई हजार नजिक, कति भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजारमा २४ अङ्कको उछाल आएको छ ।नेपाल धितोपत्र बोर्डका अनुसार आज २४ दशमलव ३९ अङ्कले बढेर नेप्से परिसूचक एक हजार ९९८ दशमलव ८९ विन्दुमा उक्लिएको छ ।यस दिन ३२० धितोपत्रको ९५ लाख ४१ हजार १७ कित्ता शेयर ४५ हजार ८२८ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४० … Continue reading शेयर बजारमा २४ अङ्कको उछाल आउँदा नेप्से दुई हजार नजिक, कति भयो कारोबार ?