यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने पाँच कम्पनी

काठमाडौं । आज सोमबार नेप्से परिसूचक २४ दशमलव ३९ अङ्कले वृद्धि एक हजार ९९८ दशमलव ८९ विन्दुमा कायम भएको छ । आज नारायणी विकास बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक आम्दानी गरेका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेका छन् । यी कम्पनीको शेयरमूल्य … Continue reading यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने पाँच कम्पनी