![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३२ दशमलव ४४ विन्दुले बढेको छ ।
यससँगै सूचक २०८५ दशमलव ८२ विन्दुमा आएको छ । २ करोड ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १ सय ७८ कम्पनीको ६५ हजार ३ सय २२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १७३ कम्पनीको भाउ बढेको छ । कारोबार भएका सबै कम्पनीको मूल्य बढेको छ । यो सेसनमा कुल ६७३ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS