![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ४० विन्दुले बढेको छ ।
यससँगै सूचक २१०१ दशमलव ८३ अंकमा आएको छ । यस सेसनमा ९० लाख ५३ रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४६ कम्पनीको १० हजार ५० कित्ता सेयर कारोबार भएको छ ।
कुल २४ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६७ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS