काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ९७ विन्दुले बढेको छ ।
यससँगै सूचक २१४३ दशमलव ९५ अंकमा आएको छ । यस सेसनमा ८ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा। ६४ कम्पनीको १४ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।
कुल ३८ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS