काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १० दशमलव ७१ विन्दुले बढेको छ ।
यससँगै सूचक २१६२ दशमलव ८६ अंकमा आएको छ । यस सेसनमा ८० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६३ कम्पनीको ७ हजार ८ सय ५१ कित्ता सेयर कारोबार भएको छ ।
कुल ४० कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १०७ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS