काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३४ दशमलव ७९ विन्दुले बढेको छ ।
यससँगै सूचक २२३९ दशमलव ४१ अंकमा आएको छ । यस सेसनमा ६ करोड लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १९२ कम्पनीको १ लाख ८० हजार ५१ कित्ता सेयर कारोबार भएको छ ।
कुल १८० कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८ सय ९४ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS