काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २० दशमलव २५ विन्दुले बढेको छ ।
यससँगै सूचक २२७७ दशमलव ८५ अंकमा आएको छ । यस सेसनमा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १३७ कम्पनीको ८६ हजार ९०४ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा कुल ११५ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ४८८ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS