काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ७ दशमलव १६ विन्दुले बढेको छ ।
यससँगै सूचक २४३१ दशमलव ४९ अंकमा आएको छ । यस सेसनमा १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ८५ कम्पनीको २ लाख ४१ हजार ६४० कित्ता सेयर कारोबार भएको छ ।
कुल ४२ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ। यो सेसनमा कुल २ सय ५६ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS