काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३८ दशमलव २७ विन्दुले बढेको छ ।
यससँगै सूचक २६०६ दशमलव ४१ अंकमा आएको छ । यस सेसनमा ९ कराड ६८ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १९२ कम्पनीको १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएको छ ।
कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ११ सय ९७ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS