प्रि–ओपन सेसनमा नेप्से सूचक ३८ अंकले बढ्यो

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३८ दशमलव २७ विन्दुले बढेको छ ।यससँगै सूचक २६०६ दशमलव ४१ अंकमा आएको छ । यस सेसनमा ९ कराड ६८ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १९२ कम्पनीको १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएको छ ।कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको … Continue reading प्रि–ओपन सेसनमा नेप्से सूचक ३८ अंकले बढ्यो