नेप्सेमा दोहोरो अङ्कको करेक्सन, कारोबार रकम भने तीन वर्षयताकै उच्च

काठमाडौं । शेयरबजारमा आज दोहोरो अङ्कको करेक्सन आएको छ । मौद्रिक नीतिपछि खुलेको पहिलो दिन हिजो आइतबार ११३ अङ्कले बढेको बजारमा आज २०.२४ अङ्कको करेक्सन आएको हो । योसँगै नेप्से सूचक दुई हजार ६६१ दशमलव ०९ विन्दुमा रोकिएको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । आज १९ अर्ब ६० करोड … Continue reading नेप्सेमा दोहोरो अङ्कको करेक्सन, कारोबार रकम भने तीन वर्षयताकै उच्च