काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ७६ अंकले बढेकोे छ ।
यो सँगै परिसूचक २ हजार ७ सय ९६ दशमलव ३८ विन्दुमा पुगेको छ ।आज ३ सय २६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ४७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव १९ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ९३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०० प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS