काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १३ दशमलव १६ विन्दुले बढेको छ ।
यससँगै सूचक २७७२ दशमलव ८४ अंकमा आएको छ । यस सेसनमा १ करोड २० लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।
८२ कम्पनीको १९ हजार ८६ कित्ता सेयर कारोबार भएको छ । कुल ५५ कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २२० वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS