काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २४ दशमलव ५३ विन्दुले बढेको छ ।
यससँगै सूचक २६०१ दशमलव २९ अंकमा आएको छ । यस अवधिमा १ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ९४ कम्पनीको ३४ हजार ८ सय ४० कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ७० कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २ सय ५ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS